+977-9855067125

Email : indranepal125@gmail.com

डा. टोनी हेगनको संक्षिप्त चिनारी

Activities

स्वीटजरल्याण्डका नागरिक टोनी हेगन(सन् १९५७– २००३) सुप्रसिद्ध भूगर्भविद (Geologist) हुन । सन १९५० मा उनी विकास विज्ञको रुपमा नेपाल आएका थिए । नेपालको बसाइमा शुरुको ९ वर्षमा उनले करिव १४००० कि.मी. पैदल यात्रा तय गरे । नेपालको सेवामा लामो समय बिताएका उनले करीव नेपालसगको ५० वर्ष लामो आफनो अनुभवलाई आफना दुइवटा पुस्तक मार्फत व्यक्त गरेका छन् । नेपालको संस्कृति, सम्पदा र सभ्यता सम्बन्धी अनेकौं दुर्लभ तस्विरहरु समेत उनीसंग सुरक्षित थियो र त्यसलाई नेपालका अध्ययनकर्ताले उपयोग गरेका छन ।

About Us