Unveiling Ceremony of the Statue
March 31, 2025
READ MORE
Unveiling Ceremony of the Statue
March 30, 2025
READ MORE
Handing over Takon of Love
March 30, 2025
READ MORE
Unveiling Ceremony Program
March 30, 2025
READ MORE
नेपालको अध्ययन गर्ने क्रममा उनले वि.सं. २०१४ तिर चुरियाको सुरुङ भएको स्थानबाट उत्तर तिर हेर्दा दुन उपत्यकाभित्र रहेको, सालका रुखहरु रहेको सानो वस्ती हेटौँडा आधुनिक एवम् व्यवस्थित शहर बन्न...
स्वीटजरल्याण्डका नागरिक टोनी हेगन(सन् १९५७– २००३) सुप्रसिद्ध भूगर्भविद (Geologist) हुन । सन १९५० मा उनी विकास विज्ञको रुपमा नेपाल आएका थिए । नेपालको बसाइमा शुरुको ९ वर्षमा उनले करिव...
पार्कमा हालसम्म सम्पन्न भएका कार्यहरु
पार्कको वरिपरी पर्खाल लगाउने काम
आकर्षक प्रवेशद्वार (टिकट काउण्टर सहित), फलामे गेटहरु बनाउने काम
डा. टोनी हेगनको सालिक एवम सालिक राख्ने स्तम्भ स्थापना, क्यारी र पाथ निर्माणको काम
पाँचवटा सटर कवलहरू निर्माणकार्य सम्पन्न गरी कार्यविधि बनाई बहालमा लगाइएको छ ।
जेष्ठ नागरिक दिवा सेवा केन्द्रको निर्माण र सो केन्द्रमा सचिवालय संचालन लगायत योग, ध्यानका कार्यक्रमहरु भइरहेको
पार्कमा वृक्षारोपण, क्यारि/इन्टरलक, अण्डर ग्राउण्ड पानी ट्याङकी निर्माण
एरोविक सेड निर्माण (नेपाल वन निगमको जग्गामा रहेको)
एम.पि थ्रिएटर, वाटर फाउन्टेन, क्यारी पाथ निर्माण
सार्वजनिक शौचालयको निर्माण
पार्कले सार्वजनिक बाटो एवम पार्किङको लागिछोडेको पश्चिमतर्फको जग्गाबाट र भुटनदेवी रोडको विद्युत प्राधिकरण गेटसम्म जान ७/७ मिटरको चौडा युक्त बाटो कायम भएको छ ।
निर्माणाधीन योजनाहरु
सत्तल (फाल्चा) निर्माण (क्रमागत–बांकी श्रोत सुनिश्चितता भई नसकेको)
ढुङ्गे धाराको निर्माण
रक गार्डेन निर्माण
वानस्पतिक बगैचा (क्रमागत– बाकी श्रोत सुनिश्चितता भई नसकेको)
थप पसल कवल निर्माण (क्रमागत– बाकी श्रोत सुनिश्चितता भई नसकेको)
तामाङ संग्राहलय (हेटौँडा उपमहानगरपालिकाको सोच एवम् आर्थिक सहयोगमा नेपाल तामाङ घेदुङ संघ, मकवानपुरको पहलमा)
भविष्यको योजना
डा. टोनी हेगनको जन्मदिनका अवसरमा रचनात्मक कार्य हरेक वर्ष गर्ने । साथै पार्क परिसर भित्र निर्माण हुने सचिवालय ब्लकभित्र विकासका मोडल सम्बन्धित अध्ययन स्थल एवम पुस्तकालय सञ्चालनमा ल्याउने ।
पार्क सञ्चालन एवम व्यवस्थापनमा स्वनिर्भरताका लागि अक्षयकोष अवधारणा ल्याइनेछ । पार्कको निर्माण कार्य सम्पन्न भएपछि पार्क प्रवेशमा न्युनतम शुल्कको व्यवस्था गर्ने ।
ईच्छुक सर्वसाधरणलाई मर्निङ वाक, योग एवम ध्यान तथा बिकास अध्ययन गर्ने स्थलको रुपमा पनि पार्कलाई विकास गर्ने ।
जडिवुटी जन्य र उपयोगी वनस्पतीहरुको रोपण तथा विकास गर्ने ।
निर्माण हुन बांकी योजनाहरु
ग्लोरी गार्डेन सहित खुला चउर (ठाउँठाउँमा बेन्च, आकर्षक मौलिक गमला एवम बाटो)
कोसेली घर, • बाल उद्यान ,• गार्ड हाउस तथा चमेना गृह एवम गोदाम
पार्किङ स्थल तथा आकर्षक, मौलिक कम्पाउण्डवाल
भित्ता चढाई स्थल Wall Climbing Spot (टिसिएनको ओभरहेड पानी टयाङ्कीको संरचना रहेको स्थानमा)
बहुउद्देश्यीय सचिवालय भवन निर्माण (सामुदायिक हल, विकास अध्ययन अनुसन्धान केन्द्र, पर्यटन सूचना केन्द्र, पुस्तकालय आदि)
हेटौंडा — हेटौंडामा टोनी हागन पार्कमा निर्माण गरिएको डा. टोनी हागनको अर्धकदको सालिकको मंगलबार हागनकी छोरी डा. क्याट्रिन हागन, हेटौंडा उपमहागनरपालिकाका मेयर मीनाकुमारी र पूर्वमेयर हरिबहादुर महतले संयुक्त रुपमा अनावरण गरेका छन् ।
हेटौंडा उपमहानगरपालिका–१० टिसिएनमा हागनको अर्धकदको सालिकसहितको टोनी हागन स्मृति पार्क निर्माण गरिएको हो । पार्कमा फल्चा, ढुंगेधारा, अध्ययन केन्द्र, महिला एरोबिक स्थल, बालमैत्री पार्क, जेष्ठ नागरिकमैत्री स्थल ब्याडमिन्टन कोर्ट निर्माण गरिँदै छ । ‘डा. हागनको सालिकको निर्माण कार्य सकिएकाले त्यसको अनावरण गरिएको हो,’ डा. टोनी...
Chulachuli Enterprises
Chulachuli Crusher Aggregate Industries Pvt. Ltd.
Chulachuli Khanij Tatha Krishi Chun Udhyog Pvt. Ltd.
Prajwal Engineering and Construction Pvt. Ltd.
Riyan Aggregate Industries Pvt. Ltd.
Sagarmatha Hardware and Suppliers
Sagarmatha Roda Udhyog and Manakamana Roda Udhyog.