+977-9855067125

Email : indranepal125@gmail.com

डा. टोनी हेगन पार्क : एक परिचय

Activities

हेटौँडा नगरका परिकल्पनाकार डा. टोनी हेगनको स्मृतिमा हेटौँडा उपमहानगरपालिकाबाट चीर स्थायी संरचना निर्माण गर्ने योजना अनुरुप हेटौँडा–१० टिसिएन क्षेत्र, नेत्रज्योति टोलका १ बिगाहा ४ कठ्ठा १७ १/२ धुर जग्गामा डा. टोनी हेगन स्मृति पार्क निर्माण गुरु योजना अनुरुप भइरहेको छ । पार्क निर्माण र सञ्चालन संस्थागत ढाँचामा गर्न २०७७ मङ्सिर २५ गते दर्ता न १९८८ कायम भई डा. टोनी हेगन स्मृति पार्क विकास मन्च नामक सस्था जिल्ला प्रशासन कार्यालय मकवानपुरमा दर्ता भएको छ ।

About Us